​आइजिपी खनाल दुबई जाँदै

दृष्टि न्यूज

काठमाडौं, २९ कात्तिक । 
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल शुक्रबार दुबई जाने भएका छन् । इन्टरपोलको महासभामा भाग लिन उनी दुबई जान लागेका हुन् । 
आइतबारदेखि दुबईमा इन्टरपोलको महासभा हुँदै छ । दुई दिन अगाडि नै आइजिपी कतार जान लागेका हुन् । आइजिपकिो टिममा डिआइजी निरज शाही लगायत छन् । 
दुबईमा हुने इन्टरपोलको महासभाले नयाँ नेतृत्व समेत चयन गर्ने छ । सुन तस्करीमा संलग्न दुई मुख्य नाइके छुटे

Related News