भारतसँगको व्यापार घाटा कम गर्न नेता खनालको जोड

विराटनगर, २ वैशाख
पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न जोड दिएका छन् । शनिवार प्रदेश नं १ अन्तर्गत आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका खनालले यस्तो बताएका हुन् । उनले पर्यटन उद्योगले भारतसँगको व्यापार घाटा न्यूनिकरण गर्न सघाउने बताए । विराटनगरमो शनिबार साँझ आयोजित एक कार्यक्रममा उनले छिमेकी भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसकेमा यस क्षेत्रमा पर्यटकको कुनै कमी नहुने बताउँदै निजि क्षेत्र र स्थानीय निकाय मिलेर अघि बढेमा पर्यटन आगमनमा बृद्धि हुने बताए । 

Related News