​कलैयामा पनि एमालेको प्रारम्भिक अग्रता


 बारा, २ असोज 
बाराको कलैया उपमहानगरपालिकाको प्रारम्भिक मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ ।  पछिल्लो मतपरिणामअनुसार मेयरमा एमाले उम्मेदवारले ३२ मत पाएका छन् ।   पछ्याउँदै कांग्रेस उम्मेदवारले २४मत पाएका छन् भने तेस्रो स्थानमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम उम्मेदवारले हालसम्म १५ मत पाएका छन् । 

Related News