लन्डन आक्रमणमा ६ को ज्यान गयो


काठमाडौं, २१ जेठ । बेलायतको लन्डन ब्रिजमा आतंककारी आक्रमण हुँदा ६ जनाको ज्यान गएको छ । तीन शंकाष्पद व्यक्ति पनि प्रहरीद्वारा मारिएको बीबीसीले जनाएको छ । 

पैदलयात्रीमाथिए भ्यानबाट आक्रमण भएको हो । स्थानीय समयअनुसार राति १० बजेर ८ मिनेटमा भ्यानले ठक्कर दिएको थियो । कम्तीमा ३० व्यक्ति अस्तालमा भर्ना भएका छन् । 

यससँगै लन्डन ब्रिज रेलवे स्टेसन बन्द गरिएको सञ्चारमाध्यमले जनाएका छन् । 

Related News