​माईभ्याली गोल्डकपमा झापा चम्कियो

इलाममा शनिबार सम्पन्न तेस्रो माईभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको विजेता टिम झापा–११ लाई नगद ४ लाखसहित ट्रफी प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट तथा पुरस्कार दाता तारा सापकोटा र राजु सापकोटा । 

उपविजेता टिम त्रिभुवन आर्मी क्लबलाई नगद २ लाख ५० हजारसहित ट्रफी प्रदान गर्दै इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दहाल ।



 उत्कृष्ट खेलाडी घोषित भएका त्रिभुवन आर्मी क्लबका विवेक बस्नेतलाई मोटरसाइकल उपहार प्रदान गर्दै ।

Related News