​माओवादीका उपमेयर उम्मेदवार नै एमालेमा प्रवेश गरेपछि.....

सप्तरी, २९ भदौ । दुई नम्बर प्रदेशमा एमालेको पक्षमा जनलहर आउने क्रम जारी छ । उपमेयरका उम्मेदवार नै एमालेमा प्रवेश गरेपछि एमालेको लोकप्रियता बढेको कुरालाई पुष्टी गरेको छ ।
सप्तरीको सप्तकोशी नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट उपमेयर पदका आकांक्षी रहनुभएका वडा नं. २ सिद्धिपुर निवासी देवी जोशी उक्त पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँहरुलाई प्रदेश संयोजक सत्यनारायण मण्डलले पार्टी प्रवेश गराउनुभएको छ । 

Related News