​सिरहाको कर्जन्हामा माओवादीले जित्यो

सिरहा, ४ असोज । राष्ट्रिय जनता पार्टीले धनुषाको हंसपुर नगरपालिका जितेपछि दोस्रो जित्नेमा माओवादी केन्द्र भएको छ । 
माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको छ । कर्जन्हा नगरपालिकाको मेयरमा माओावदी केन्द्रका गंगा पासवान विजयी भएका छन् । त्यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकै जानुका श्रेष्ठ विजयी भएकी छिन् ।

Related News