तिलगंगामा युवकको हत्या

काठमाडौं, १४ मंसिर । 
काठमाडौं महानगरपालिका–७ तिलगंगास्थित वाइसिएल मार्गको बाटो मुनी  एक युवकको हत्या भएको छ ।  करीव २० वर्षीय युबकको शव केही जलेको अवस्थामा बुधबार फेला परेको छ । प्रारम्भिक अनुसन्धानमा युवकको हत्या गरेर शव जलाइएको खुलेको छ । 
 

Related News