​छोराबुहारी मिलेर आमाको हत्या

दृष्टि न्यूज

जाजरकोट, ४ भदौ
घरायसी विवादमा छोरा बुहारी मिलेर आमाको हत्या  गरी शव जमिनमा गाढेका छन् । 
  जाजरकोटकाको सक्ला गाविसका  ३८ वर्षीय बुद्धिबहादुर खत्री र उनकी श्रीमती ३५ वर्षीया शर्मीला वली खत्रीले शुक्रबार  आफ्नै आमा ६५ वर्षीया देउमी खत्रीलाई हत्या गरेका हुन् । जग्गासम्बन्धि विवादमा बन्चरो प्रहार गरी हत्या गरी घरनजिक तुसारोको रुखमुनी गाडेको भन्ने खबर प्राप्त हुनासाथ खटि गएको प्रहरीले दुबैजनालाई लिएर अनुसन्धान अघि बढाइएको जाजरकोट प्रहरीले जनाएको छ । 

Related News