​को को थिए दुर्घटनाग्रस्त विमानमा (नामावलीसहित)

दृष्टि न्यूज

काठमाडौं, २८ फागुन । 
सोमबार अपरान्ह काठमाडांैस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त बनेको युएस बंगला एयरलाइन्सको जहाजमा यात्रा गर्ने ६७ जनाको नामावली ।
१) रिजना अब्दुल्ला 
२) फोइसल अहमद 
३) सहरिन अहमेद
४) यकुव अली 
५) अलिफुज्जमन
६) अल्मुन नहर अन्नी
७) बिल्किस आरा 
८) सिला बजगाँई 
९) हुरुन नाहर बानु बेगम
१०) एल्जिना बराल
११) चारु बराल
१२) अख्तर बेगम 
१३) मोह. शाहिन बेपारी 
१४) सोबिन्द्र सिंह बोहोरा 
१५) बसन्त बोहोरा 
१६) समिरा ब्यन्जनकार
१७) प्रविन चित्रकार
१८) नाजिया अफ्रीन चौधरी 
१९) सजना देवकोटा 
२०) ज्ञानी कुमारी गुरुङ
२१) रेजवानुल हाक्यू
२२) रोकिबुल हुसेन 
२३) मेहेदी हसन 
२४) इमरना कबिर हासी 
२५) कबिर होसाई 
२६) दिनेश हुमागाई 
२७) सनजिदा हाक्यू
२८) हसन इमाम
२९) मोहम्मद नाजिर इस्लाम 
३०) श्रेया झा 
३१) पुर्णिमा लोहनी 
३२) मिल्ली मर्हजन 
३३) संजय मर्हजन 
३४) झाँङ मिन 
३५) अखी मोनी 
३६) मिनाज बिन नासिर 
३७) निगा मर्हजन 
३८) केशब पाण्डे
३९) प्रसन्ना पाण्डे
४०) बिनोदराज पौड्याल 
४१) हरि शंकर पौडेल 
४२) सञ्जय पौडेल
४३) एफ एच प्रीओक 
४४) तमर्रा प्रियोनमोई 
४५) मोतियूर रहमान 
४६) महमुदुर रहमान 
४७) आशिस रंन्जित
४८) ताहिरा तानभिन शशी रेजा 
४९) पाएस रोय 
५०) शेख रसिद रुब्येत 
५१) कृष्ण कुमार सहनी 
५२) उम्मी सलमान 
५३) अश्ना शाक्य 
५४) सनम शाक्य 
५५) अन्जिला श्रेष्ठ
५६) सरुना श्रेष्ठ
५७) कम्रुन्नाहार सैयद 
५८) हरिप्रसाद सुवेदी 
५९) दयाराम ताम्रकार 
६०) बालकृष्ण थापा 
६१) स्वेता थापा 
६२) किशोर त्रिपाठी 
६३) अबदेश कुमार यादव 
६४) निरुद्ध जामन 
६५) अनिरुद्ध जोजमन (बालक)
६६) नुरुज जमन
६७) मो. रफिक्युज जामन
दुर्घटनाग्रस्त विमानमा बाँकी चार जना चालक दलका सदस्य रहेका थिए । उनीहरुको नाम आउन बाँकी छ । विमान कूल ६७ यात्रु र चार जना चाल दलको सदस्य सहित जम्मा ७१ जना थिए । यात्रु मध्ये कूल ६५ जना बयस्क र दुई जना बच्चा रहेको विमान कम्पनीले जनाएको छ ।

Related News