​गोपालमान श्रेष्ठद्वारा ४ वटा बुथकब्जा

काठमाडौं, २१ मंसिर । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठले सेखामका २ वटा र मल्याङका २ वटा बुथकब्जा गरेका छन् । 
प्रहरी प्रशासनको सहयोगमा कांग्रेस कार्यकर्ताहरुले एक्लौटी मतदान गरेको प्रेस चौतारीका केन्द्रीय सदस्य राजेश शर्माले बताएका छन् । वाम गठबन्धनकी प्रतिनिधिसभाकी उम्मेदवार पदमा अर्यालले बुथकब्जा रोक्न प्रहरीप्रशासनको सहयोग माग्दा पनि सहयोग नगरेको शर्माले बताएका छन् । 

Related News