​ एनसिसी बैैंकको घोटालामा संलग्न धनाढ्य ठेकदार पक्राउ

दृष्टि न्यूज

काठमाडौं, ३ बैशाख।
एनसिसी बैकको घाटामा संलग्न धनाढ्य ठेकदार पक्राउ परेका छन् । तत्कालिन एपेक्स बैैंकको कर्जा अनियमिततामा संलग्न निर्माण व्यवसायी मनोज भेटवाललाई सिआईबीले पक्राउ गरेको छ । 

उनले बैकको करिब १२ करोड रुपैयाँ लिएका थिए । बैंकमा सेटिङ मिलाएर कर्जा लिएका उनले नतिरेपछि बैंक धरासायी भएको थियो।   
भेटवाल जलेश्जर स्वच्छन्द विकोई विल्डर्सका सञ्चालक हुन्। सो कम्पनीले पुरानो बसपार्कमा २९ तले ‘काठमाडौं भ्यू टावर’ बनाउँदै छ।  महानगरपालिकासँग सेटिङ मिलाएर उनले ठेक्का पाएका हुन्। 

Related News