नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटी चयन (इन्चार्ज, अध्यक्ष र सचिवको नामावलीसहित)

दृष्टि न्यूज

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले पार्टीको प्रदेश कमिटि फर्मेशन गरेको छ । पहिलो पटक पार्टीको प्रदेश कमिटी संरचना तयार गरिएको हो । जसमा प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिबको निम्न अनुसारको जिम्मेवारी बाँडफाँड गरेको छ ।

प्रदेश १ 
इन्चार्ज भीम आचार्य, 
अध्यक्ष देवराज घिमिरे, 
सहइन्चार्ज साबित्री कुमार काफ्ले, 
सचिब सुरेश बहादुर राई
प्रदेश २ इन्चार्ज 
सत्यनारायण मण्डल 
अध्यक्ष प्रभू साह
सह–इन्चार्ज विश्वनाथ साह 
सचिव सुमन प्याकुरेल
प्रदेश ३ 
इन्चार्ज अष्टलक्ष्मी शाक्य 
अध्यक्ष हितमान शाक्य
सह–इन्चार्ज नारायण दाहाल 
सचिव आनन्द पोख्रेल
गण्डकी प्रदेश 
इन्चार्ज पृथ्वी सुब्बा गुरुङ 
अध्यक्ष हितराज पाण्डे
सह–इन्चार्ज खगराज अधिकारी 
सचिब गोविन्द नेपाली
प्रदेश ५ 
इन्चार्ज शंकर पोख्रेल 
अध्यक्ष ओनसरी घर्ती
सहइन्चार्ज दलबहादुर राना 
सचिब जग प्रसाद शर्मा
कर्णाली प्रदेश 
इन्चार्ज जनार्दन शर्मा 
अध्यक्ष गोरख बहादुर बोगटी
सह–इन्चार्ज यमलाल कंडेल 
सचिब मयाप्रसाद शर्मा
प्रदेश ७ 
इन्चार्ज भीम रावल 
अध्यक्ष कर्ण थापा
सहइन्चार्ज लक्ष्मणदत्त जोशी 
सचिब नेप चौधरी

Related News