​कप्तान पारस आउट, नेपाल समस्यामा


काठमाडौं, २७ असोज । 
बिश्व क्रिकेट लिग च्याम्पियनसीपमा हङकङले दिएको एक सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले प्रमुख चार ब्याट्सम्यानलाई आउट भएका छन् । कप्तान पारस खड्का २६ रनमा आउट भएपनि नेपाल समस्यामा परेको हो । १८.४ ओभरमा पारस बोल्ड भए । ज्ञानेन्द्र मल्ल २१, सागर पुन ३ र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भएका छन् । 

Related News