निकिता भइन् मिस नेपाल


काठमाडौं, २० जेठ । यस वर्षको मिस नेपाल (हिडन ट्रेजर) निकिता चन्दक भएकी छन् । शुक्रबार सम्पन्न प्रतियोगितामा सहभागी १९ जना युवतीलाई पछि पार्दै चन्दकले मिस नेपालको ताज आफ्नो पोल्टोमा पारेकी हुन् । त्यसैगरी फर्स्ट रनरअपको उपाधि रोजिना श्रेष्ठ र सेकेन्ड रनरअपको उपाधि नीति शाहले प्राप्त गरेका छन् ।

Related News