निशा र शरदले कसे लगनगाँठो

काठमाडौं, १६ असार 
करिब तीन वर्ष लामो प्रेमसम्बन्धलाई नायिका निशा अधिकारी र क्रिकेटर शदर भेषावकरले वैवाहिक जीवनमा परिणत गरेका छन् । शुक्रबार उनीहरुले काठमाडौंमा बिहे गरेका हुन् । 
अन्नपूर्ण होटलमा उनीहरुले बिहे गरेका हुन् । बिहेमा कलाकार तथा क्रिकेटरहरुलाई बोलाइएको थियो । 

Related News