राष्ट्रपति कार्यालयद्वारा दुई बिज्ञ नियुक्त

दृष्टि न्यूज

काठमाडौं । 
शितलनिवासस्थित राष्ट्रपति कार्यालयले दुई जना बिज्ञ नियुक्त गरेको छ । राष्ट्रपति कार्यालय सूत्रका अुनसार संस्कृति मामिलाविज्ञमा पोखराका माधव शर्मा र सुरक्षाविज्ञमा नेत्र बहादुर थापालाई नियुक्त गरिएको छ । शर्मा यसअघि राष्ट्रपति कार्यालयमै सञ्चारविज्ञका रुपमा कार्यरत थिए भने थापा सुरक्षाविज्ञमै कार्यरत थिए । 

Related News