रेल दुर्घटनामा २३ जनाको मृत्यु

काठमाडौं, ९ माघ । भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनामा पर्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ । थुप्रै घाइते भएको अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भिजियानाग्राम जिल्लाको कुनेरु स्टेसनमा दुर्घटना भएको इस्ट कोस्ट रेलवे प्रमुख जेपी मिश्रले बताए । 

Related News