​राजु लामाको ‘सरसर’ (भिडियो)

दृष्टि न्यूज

काठमाडौं । लोकप्रिय लोक सांगीतक समूह ‘मंगोलियन हर्ट’का गायक राजु लामाको नयाँ गीत ‘सरसर’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजुलाई गायिका रमिला ज्ञाङ्मी मगरले स्वरमा साथ दिएकी छन्् ।
गीतकार डीपी खनालको शब्दतथा धनु ज्ञाङ्मी मगरको संगीत रहेका उक्त गीतको भिडियोलाई सुव्रतराज आचार्याको निर्देशन गरेका हुन् । भिडियोमा अलिशा राई, गम्भीर बिष्ट र प्रकाश वस्नेतको नृत्य रहेको छ । सुरेन्द्र बस्नेतको कोरियोग्राफी रहेको यस गीतलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने नविन निरौलाको सम्पादन रहेको छ ।

Related News