पोखराको गेष्ट हाउसमा बलत्कार

कास्की, २९ असार 
पोखरा लेखनाथ महानगरपालिका–२८ कालिका स्थान घर भई  नयाँबजार बस्ने १२ वर्षीया बालिका बलत्कारमा परकेी छिन् ।  लेखनाथ महानगरपालिका–८ नयाँबजार स्थित शुभकामना गेष्ट हाउसमा  ललाई फकाई लगेर उनीमाथि बलत्कार भएको हो ।  बलत्कार गर्ने पर्वत बेहुलिवास–७ घर  भएका १९ वर्षीय रमेश बि.क.लाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
 

Related News