​कामचोर ठेकेदार अब प्रहरी खोरमा

दृष्टि न्यूज

काठमाडौं , ३ जेठ ।

गृहमन्त्री रामबहादुर थापाले सडक पुतलगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् । 

गृहमन्त्रालयमा बुभबार सरोकारवाला निकायसँग छलफल गरेपछि गृहमन्त्री थापाले समयमा काम सम्पन्न गर्न आलटाल गर्ने ठेकेदारलाई तत्काल पक्राउ गरी कारवाही प्रक्रियामा ल्याउन निर्देशन दिएका हुन् ।  आजको नागरिक दैनिकाम समाचार छापिएको छ ।

Related News