​गौचन हत्याका मुख्या योजनाकार समिरमान बस्नेत पक्राउ

काठमाडौं, १७ मंसिर । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार  समिरमानसिंह बस्नेत पक्राउ परेका छन् । यसअघि हत्यामा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको थियो । बस्नेत भने फरार थिए । बस्नेत पक्राउबारे प्रहरीले सार्वजनिक रुपमा पत्रकार सम्मेलन गर्दैछ । गौचनको हत्या २०७४ असोज २३ गते बानेश्वरमा खरीबोटमा गोली हानी हत्या गरिएको थियो ।

Related News