प्रधानमन्त्री ओलीले सार्वजनिक गरे पूर्वराजाले लगाउने श्रीपेच

दृष्टि न्यूज

काठमाडौं । 
शाह बंशीय राजतन्त्रका अन्तिम राजा ज्ञानेन्द्र शाहले लगाएको श्रीपेज आजदेखि सार्वजनिक प्रदर्शनीमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमका बीच नारायणहिटी दरबार संग्राहलयमा उक्त श्रीपेच सार्वजनिक गरेका छन् ।

अब संग्राहलय भ्रमण गर्नेले यो श्रीपेच हेर्न सक्नेछन् । फलामको स्ट्याण्डमा राखिएको श्रीपेचलाई सर्वसधारणले कम्तीमा १० मिटरको दुरीबाट अवलोकन गर्न सक्नेछन् ।
तस्विर सौजन्यः अनलाइन खवर

Related News