सिद्धार्थका सहयोग १५ गरिबकालाई

काठमाडौं, २३ पुस । सिद्धार्थ बैंक लिमिटेले आर्थिक अवस्था कमजोर भएका १५ जना मोतिबिन्दुका बिरामीलाई शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरलाई ३७ हजार ५ सय रुपैयाको चेक हस्तान्तरण गरेका छन् ।
सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गरे ।

Related News