​अब टाटा टियागो मात्र ५.४९ प्रतिशतमा ब्याज दरमा

काठमाण्डौं,२६ पुस । सिप्रदी ट्रेडिङले न्यूनतम ब्याज दर र सहज किस्ताबन्दीमा टाटा टियागो उपलब्ध गराउने भएको छ । विनाकुनै सर्भिस चार्ज ५ दशमलव ४९ प्रतिशत न्यूनतम ब्याजदरमा टाटा टियागो खरिद गर्न सक्ने कम्पनीले  बताएको छ ।
यो योजनाअन्तर्गतका गाडी खरीदकर्ताले २५ हजार रुपैयाँ बराबरको फ्री–एक्सेसरिज पनि प्राप्त गर्ने बताइएको छ । सिप्रदीले एभेरष्ट बैङ्कको साझेदारीमा यो योजना ल्याएको बताएको छ ।

Related News