​तिहारको बेला टेलिकमको मोबाइलमा समस्या

दृष्टि न्यूज

काठमाडौं, २१ कात्तिक । 
तिहारको बेला नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ । बुधबार बिहान करिब १० बजेदेखि नै नेटवर्कमा समस्या आएको हो । खासगरी पोष्टपेड मोबाइलमा फोन लागेको छैन । तिहारको बेला मोबाइल फोनमा समस्या हुँदा टेलिकमका धेरै ग्राहकलाई मर्का परेको छ । 

सिस्टममा समस्या आएको र मर्मतको काम भइरहेको नेपाल टेकिकमले जनाएको छ । 

Related News