क्यास्ट्रो 'क्रूर तानाशाह' थिए भन्छन् ट्रम्प

काठमाडौं, १२ मसिर । अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाका पूर्व नेता फिडेल क्यास्ट्रोलाई ‘क्रूर तानाशाह’को संज्ञा दिएका छन् । ९० वर्षको उमेरमा निधन भएका क्यास्ट्रोप्रति ट्रम्पको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

Related News