​ट्रम्प प्रशासनका लागि पहिलो पटक दुई महिला

काठमाडौं, ९ मंसिर । अ‍ेमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि पहिलो पटक दुई महिला नियुक्त गरेका छन् । दक्षिण क्यारोलिनाकी गभर्नर निक्की ह्याली संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत र बेट्सी डेभोस शिक्षा सेक्रेटरी नियुक्त भएका हुन् ।

Related News