टर्कीमा विस्फोट हुँदा २९ को ज्यान गयो

काठमाडौं, २६ मंसिर । टर्कीको इस्तानबुलस्थित रंगशालानजिकै विस्फोट हुँदा २९ जनाको ज्यान गएको छ । १६६ जना घाइते भएको सरकारी निकायले जानकारी दिएको छ । प्रहरी अधिकारीलाई लक्ष्य गरी आत्मघाती कार बम विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ । 

Related News