​ जीतपुर सिमरामा एमालेको अग्रता कायमै

 बारा, ४ असोज । 
बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । चार सय भन्दा धेरै मतले एमालेका उम्मेदवार डा.कृष्ण पौडेलले मेयर पदमा अग्रता कायम राखेका छन् । 
पछिल्लो मतपरिणामअनुसार एमालेको २९८२, माओवादीको २५५६ र कांग्रेसको २२०८ मत छ । उपमेयरमा पनि २७९३ मतसहित एमालेकी उम्मेदवार अगाडि छन् । 

Related News