​एमाले स्थायी समिति बैठक सुरु

दृष्टि न्यूज

नेकपा एमालेको स्थायी समितिको बैठक सुरु भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम, प्रधानमन्त्री ओलीको भारत भ्रमण तथा माओवादी केन्द्रसँग पार्टी एकताको सम्बन्धमा बैठकमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकमा भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकको पूर्व तयारीको रुपमा समेत हेरिएको छ ।

Related News