Logo
Logo

कार्यदलले भनेअनुसार नै टिकट बाँडफाँड गरौं : झलनाथ


567
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्धी शेरबहादुर देउवालाई टिकट बाँडफाँड मापदण्डका आधारमा गर्न आग्रह गरेका छन् ।

आगामी निर्वाचनमा टिकट वितरणका लागि कार्यदल बनेको र कार्यदलका आधारमा मात्रै वितरण गर्नुपर्ने खनालको भनाइ थियो । नेपाली चियाको बिक्रीमा समस्या भएपछि देउवाको ध्यानकर्ण गराउन खनाल बालुवाटार पुगेका थिए ।

उनले भारतमा नेपाली चियाका बारेमा त्यहाँको संसदमा प्रतिवेदन पेश भएको र त्यसले निर्यातमा असर गर्ने भन्दै देउवाको ध्यानर्षण गराएका हुन् ।

‘मसहित चिया व्यवसायीले प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छौं ।

प्रतिक्रिया दिनुहोस्