Logo
Logo

युवा संघद्वारा ४९१ सदस्यीय केन्द्रीय समिति गठन (सूची)


1.4k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले ४९१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । साउन १४ र १५ गते बसेको बैठकले १७ सदस्यीय केन्द्रीय पदाधिकारीसहित ४९१ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो ।

युवा संघको केन्द्रीय कमिटीको दोसो पूर्ण बैठकले ४९१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । जसमा अध्यक्ष, ९ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव र ४ जना सचिव रहेका छन् ।त्यस्तै, ४५ जनाको स्थायी कमिटी बनाएको छ ।

युवा संघको केन्द्रीय सदस्यको नामावली

प्रतिक्रिया दिनुहोस्