Logo
Logo

रसुवागढी जोड्ने दुवै सडकमा ठूलो पहिरो


1.3k
Shares

रसुवा । चीनसँगको रसुवागढी नाका जोड्ने बेत्रावती–कालिकास्थान तथा बेत्रावती–मैलुङ दुवै सडक अवरुद्ध भएको छ ।

गएराति भारी वर्षापछि गएको पहिरोले उत्तरगया गाउँपालिका–५ स्थित बनुवामा कालोपत्रे सडक नै बगाएको छ । पहिरोका कारण सडक पूर्ण क्षति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।

धुन्चे, रसुवागढी नाका, गोसाइँकुण्ड, लाङटाङलगायतका स्थानमा जानका लागि समस्या भएको छ ।

उक्त सडह हुँदै गन्तव्यमा जाने सवारी राति देखि नै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्