Logo
Logo

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु


630
Shares

विराटनगर । मोरङको बेलबारी–६ मा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु भएको छ ।

सोमबारे जरुवा टोलस्थित भित्री सडकमा गएराति मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीया सीतादेवी ढकालको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्यायाउना साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्