Logo
Logo

एमाले मधेश सह-इन्चार्जमा रामदयाल मण्डल


1.6k
Shares

काठमाडौं । नेकपा एमालेले केही नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले रामदायल मण्डललाई मधेश प्रदेशको सहइन्चार्ज चयन गरेको हो ।

एमालेले सरोज यादवलाई महोत्तरी, श्रवण यादवलाई धनुषा र कृष्ण थापालाई कास्की इन्चार्ज तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्