Logo
Logo

पूर्व नगरप्रमुख अमानसिंह एमाले प्रवेश


17.5k
Shares

काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा-साँगाचोकगढी नगरपालिकाका पूर्व प्रमुख अमानसिंह तामाङसहित नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई आज आफ्नो पार्टीमा प्रवेश गराएका हुन् ।

एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रवेश कार्यक्रमा अध्यक्ष ओलीले उनीहरुलाई स्वागत गरे । यसअघि आइतबार अध्यक्ष ओलीबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं प्रदेश सांसद प्रल्हाद गिरी एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्