Logo
Logo

सिट बाँडफाँट निष्कर्ष नजिक


15.2k
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ ।

फाइल फोटो

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा प्रदेश र प्रतिनिधिसभा चुनावमा सिट बाँडफाँट गर्न बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि निष्कर्ष ननिस्केको एक नेताले जानकारी दिए ।

गठबन्धन बैठक निष्कर्ष नजिक पुगेको छ । अर्को बैठक मंगलबार दिउँसो ३ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्