Logo
Logo

भदौ ९ गतेभित्र सिट बाँडफाँट टुंग्याउने सहमति


2.5k
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । सिट बाँडफाँट टुंग्याउन बसेको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले विहीबार पुनः बस्नेगरी टुंगिएको हो ।

फाइल फोटो

भदौ ९ गतेभित्र सिट बाँडफाँट टुंग्याउने सहमति भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्