Logo
Logo

सिट बाँडफाँट टुंग्याउन गठबन्धनको बैठक बस्दै


504
Shares

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने बैठकमा आसम्म निर्वाचनमा सिट बाँडफाँटबारे छलफल हुने छ । सिटौला कार्यदलले सिट बाँडफाँटको टुंगो लगाउन नसकेपछि केही दिनदेखि शीर्ष नेता छलफलमा जुटेका छन् ।

सिट बाँडफाँटको टुंगो लगाउन सकस भएपछि कार्यदलले पार्टीका शीर्ष नेतालाई सामूहिक र एक्लाएक्लै बसेर छलफल गर्न पनि सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्