Logo
Logo

नागरिकता विधेयक : राष्ट्रपतिले पूर्वप्रधानसेनापतिसँग छलफल गर्दै


5k
Shares

काठमाडौं । संसरले आफ्नो सुझाव नसमेटि नागरिकता विधेयक पारित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आन्तरिक छलफललाई तिव्र पारेकी छन् ।

यसैक्रममा छलफलका लागि राष्ट्रपतिले बुधबार अवकाशप्राप्त प्रधानसेनापति तथा जर्नेललाई शीतल निवासमा बोलाएको स्रोतले जनाएको छ । प्रतिनिधिसभाले भदौ २ गते नागरिकता विधेयक, २०७९ बहुमतले पारित गरेको थियो ।

त्यसयता राष्ट्रपतिले कानुनविद् र विभिन्न सरोकारवालाई बोलाएर छलफल गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्