Logo
Logo

एक्सनमा बालेन : दरबारमार्गका अनधिकृत संरचना हटाउन निर्देशन


10.8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचनामा डोजर लगाइरहेको छ ।

यहि क्रममा महानगरपालिका मेयर बालेन्द्र शाह दरबारमार्ग पुगेका छन् । मेयर बालेनले बुधबार र बिहीबारसम्म सामान हटाउन व्यापारीहरुलाई निर्देशन दिएका छन् ।

दरबारमार्ग क्षेत्रमा सडकमै दुई लाइनसम्म पार्किङ गरिंदा सडकमा बाक्लो जाम हुने गरेको छ । महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्