Logo
Logo

७८ हजार गनदसहित ८ जना जुवाडे पक्राउ


504
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ काँडाघारी सूर्यमुखी चोकबाट ७८ हजार नगदसहित ८ जना जुवाडेलाई प्रहरीले पक्रउ गरेको छ ।

काभ्रे नमोबुद्ध नगरपालिका-९ घर भएका ४९ वर्षीय सन्त सिंह लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ८ जनालाई प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई नगद ७८ हजार ५ सय ४० रूपैयाँ र २४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्