Logo
Logo

कांग्रेस नेता निधि दिल्ली प्रस्थान


1.6k
Shares

काठमाडौं । कांग्रेस नेता विमलेन्द्र निधि दिल्ली प्रस्थान गरेका छन् ।

उनी भदौ १५ गते स्वदेश फर्किने छन् । साउनमा भएको भारत भ्रमणका क्रममा निधिले अयोध्यामा निर्माण हुने राम मन्दिरमा रामको धनुष राख्ने प्रस्ताव गरेका थिए ।

यो प्रस्ताव राममन्दिर पुनर्निर्माण समितिले विदेश मन्त्रालयमा पठाएकाले छलफलका लागि उनी भारत गएको बुझिएको छ ।

निधिले जनकपुर र अयोध्याबीच धार्मिक, सांस्कृतिक र कूटनीतिक सम्बन्ध विस्तारका लागि पहल गरिरहेको छन् ।

प्रतिक्रिया दिनुहोस्