Logo
Logo

भुटान किन जाँदैछन् पूर्वराजा ज्ञानेन्द्र ?


441
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् । निजी भ्रमणको सिलसिलामा उनी भुटान जान लागेका उनको सचिवालयले जानकारी दिएको छ ।

संवाद सचिव फणिराज पाठकले आगामी हप्ता शाह भुटान जान लागेको जानकारी दिएका छन् । उनको भ्रमणबारे थप विवरण भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्