Logo
Logo

चार पूर्वप्रधानन्यायाधीशले सर्वोच्चमा बुझाएको लिखित जवाफमा के छ ? (जवाफको पूर्णपाठ)


दृष्टि संवाददाता

63
Shares

काठमाडौं, ३ फागुन । चार पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् ।
पूर्वप्रधानन्यायाधीशहरु सुशीला कार्की, मीनबहादुर रायमाझी, अनुपराज शर्मा र कल्याण श्रेष्ठ आफै अदालत पुगेर अदालतको अवहेलना मुद्दामा लिखित जवाफबुझाएका हुन । चार पूर्वप्रधानन्यायाधीश मध्ये शर्माले छुट्टै र बाँकी तीन पूर्वप्रधानन्यायाधीशले संयुक्त रूपमा लिखित जवाफ बुझाएका छन् ।

माघ १५ गते सर्वोच्च अदालतले उनीहरुविरुद्ध परेको मुद्दामा म्याद तामेल भएको सात दिनभित्र लिखित जवाफ लिएर उपस्थित हुने आदेश दिएको थियो ।

चार पूर्वप्रधानन्यायाशीले बुझाएको लिखित जवाफको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्