Logo
Logo

जेठ १० गतेसम्म उपत्यकाका निषेधाज्ञा


दृष्टि संवाददाता

1.8k
Shares


काठमाडौं । काठमाडौं उपत्यकाकामा दुई साताका लागि निषेधाज्ञा थप भएको छ । जेठ १० सम्मका लागि निषेधाज्ञा थप्ने निर्णय भएको हो ।


आगामी बुधबार निषेधाज्ञाको दुई साता पुग्दैछ । उपत्यकामा दैनिक चार हजार भन्दा धेरैमा संक्रमण बढीरहेको छ । अझै संक्रमण बढ्ने देखिएपछि निषेधाज्ञा थप्न लागिएको हो । उपत्यकाका तीनै जिल्लाले यसका लागि सिफारिस गरेका छन् । मंगलबार यससम्बन्धि औपचारिक निर्णय हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्