बालालु औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । उक्त औद्योगिक क्षेमा रातिदेखि आगलागी भएको हो । प्रहरी वृत्त बालाजुले औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको जानकारी दिएको छ । प्रहरीका अनुसार शुक्रबार राति दुई बजेदेखि नै आगलागी भएको हो । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए … Continue reading बालालु औद्योगिक क्षेत्रमा आगलागी