प्रदेश १ मा छिट्टै नयाँ सरकार बन्छ : इन्द्र आङ्बो

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोले प्रदेश सरकार अल्पमतमा परिसकेकाले नयाँ सरकार गठन प्रकृया छिट्टै प्ररम्भ हुने बताएका छन् । नेकपा एमाले विभाजनसँगै एमाले नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको भन्दै प्रदेश १ पूर्व आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका नेता आङ्बोले छिट्टै नयाँ सरकार गठन प्रकृया प्रारम्भ … Continue reading प्रदेश १ मा छिट्टै नयाँ सरकार बन्छ : इन्द्र आङ्बो