सरकार ढलिहाल्ने अवस्था छैन : शेरधन राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शेरधन राईले बजारको हल्ला जस्तै आफू नेतृत्वको सरकार ढलिहाल्ने अवस्था नरहेको बताएका छन् । दृष्टिन्यूजसँग कुरा गर्दै मुख्यमन्त्री राईले भने– ‘पार्टी विभाजन भएपछि प्रदेश सरकारमा प्रभाव पर्नु स्वभाविक हरेता पनि पार्टी र सरकारलाई कुनै पनि क्षति, नोक्सानी नहोस भन्नेमा हाम्रो प्रयत्न जारी छ । त्यसैदले … Continue reading सरकार ढलिहाल्ने अवस्था छैन : शेरधन राई